नियम ४७
प्रवेशपत्र लिनु पर्ने
(१) कुनै विदेशी पर्यटकले संरक्षण क्षेत्रभित्र प्रवेश गर्न चाहेमा परिषद्को कार्यालय वा सम्पर्क कार्यालयले तोके बमोजिमको प्रवेश दस्तुर तिरी प्रवेशपत्र लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइने प्रवेशपत्रको ढाद्चाद अनुसूची–१५ बमोजिम हुनेछ ।